लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको सहयोगमा तोरीपानीमा निर्मित विद्यालय भवनको उदघाटन (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी माघ २३ गते । लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा बेनी नगरपालिका ९ तोरीपानी स्थित गलेश्वर माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवनको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लयान्सका डिष्ट्रिक्ट गर्भनर इन्दु लम्साल,संविधान सभा सदस्यहरु गोविन्द पौडेल,नवराज शर्मा,रेशम बानियाँ,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायतका लायन्सका विभिन्न पदमा रहेका लायन्स … Continue reading लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको सहयोगमा तोरीपानीमा निर्मित विद्यालय भवनको उदघाटन (फोटो/भिडियो)